‘बधाई’भित्र-१

26,644

श्री ठाकुरसिङ पौडेलजी शिक्षामन्त्री भैसकेकोमा, हाम्रा धेरै नानीहरुका प्राचार्य हुनुभएकोले पनि साथै हालसालै उहाँले गुसी शान्ति पुरस्कार पाउनु भएकोमा ढिलै भए पनि भूटान समाचार सेवामार्फत बधाई दिन चाहन्छु । यसै सिलसिलामा विगतको यथार्थलाई विपना या सपना झैँ सम्झन मन लाग्यो। इश्वरीय दृष्टिकोण र निस्वार्थ सेवाको भावनाले जनताकै हितका खाँतिर भएका धेरै मध्ये एकदुई वटा विषय मात्र यहाँ समावेश गर्न चाहन्छु । आ-आफ्नै भावना, दृष्टिकोण र प्रकृति हुन्छन् , तथापि, सम्पूर्ण भुटानी मातापिता , गाउँ-ठाउँ का शिक्षित भाइ-बहिनीहरु, अरु समस्त विद्वान बुद्धिजीवीहरुमा पनि यी यथार्थ भावनाहरु बाँड्न खोजेको पनि हुँ अन्यथा नसम्झी, विशाल हृदयका साथ ग्रहण गरिदिनुहोला !

सन् १९७१ मा तत्कालीन राजा श्री जिग्मे सिङ्गे वाङ्चुक को पालामा, दक्षिण भुटान गेलेग्फुगमा सर्वप्रथम राष्ट्रिय दिवस मनाइएको थियो। भावनाले मानिसलाई राम्रा-नराम्रा, दु:ख-सुखका विषयमा अघि बढ्न प्रेरित गर्दो रहेछ । राजालाई बागवान विष्णुको अंश मान्ने हामी जनाताको पवित्र भावना, राजा खुसी भए चौतर्फी बिकास हुन्छ र जनताहरु सुखी हुन्छन् भन्ने दृढ निश्चय भएकाले दु:ख- सुख , लाभ- हानीको वास्ता नगरी सामाजिक काममै भए पनि जहाँसम्म जनतालाई पीर नपरोस् र जनताबाट अर्थ सङ्कलन गर्ने र दुरुपयोग गर्ने अभ्यास नबनोस् भन्ने उद्देश्यले दु:ख-सुख जस्तै भए पनि आफ्नै माताजीलाई प्रर्थना गरी खुसी पारेर अत्यन्तै ऐतिहासिक सम्झिएर हिफजत गरी राखेको पुरानो हस्थ दन्ती भएको सम्पूर्ण चाँदीको र केही सुन लगाएको “कोथिमुडा ” मागेर, त्यहिका श्री रेतिलाल सुनारलाई (जो अहिले गोलधाप शिविरमा बस्छन्) , राष्ट्रिय दिवसको उपलक्ष्यमा दागापेलाका जनताकोतर्फबाट भनी खुकुरीमा खोलेको अक्षरमा लेख्न लगाएर सुनले पेन्टिङ गरी तयारी गरिएको थियो। सोही ब्लकका मण्डल स्व. श्री जे० बि० गुरुङको नैतिक समर्थन थियो । गुरुङ अत्यन्तै धार्मिक भावना भएका आत्मीय मित्र थिए |

त्यो चडाउने सम्बन्धमा गाउँका मेम्बर र जोङ्दा श्री एन्० बि० छेत्रीलाई देखाई सोधपुछ गरी सल्लाह माग्दा इर्श्याको भावनाले जस्तो वास्तै नगर्दा, हरेस खाइसकिएको थियो तथापि चित्त नबुझेर सोथपुछ गर्दै गर्दै कसो कसो स्व० डाशो लामपेन्जोरलाई भेटी सबै कुरा बताउँदा उहाँले हेरी मलाई पहिले नै भन्नु पर्ने थियो भन्नुभयो | “यो अति राम्रो कुरा रहेछ | म राजालाई भन्ने छु | भोलि सार्वजनिक भेला हुँदैछ | त्यही बेला म तपाईंलाई सङ्केत गर्छु अनि चडाउनु”, उहाँले थप्नु भयो | तरै पनि के हो के हो , ठूला मान्छेको भनाइ | बिर्सने हुन् कि, यत्रो दु:ख गरेको, निष्फल पो हुन्छ कि भन्ने दोचिन्ता थियो। नभन्दै भोलि पल्ट दक्षिण भुटानका सारा जनतासँग राजाको भेट भयो। सबै ठाउँका कारन्दारहरुलाई सोधपुछ गर्दै सबैले आ- आफ्ना मागहरु राख्तै गए । राजाबाट दागापेला भन्ने बित्तिकै चाहेको कुरा भन्ने मौका पाइँदैन होला भनी अचानक स्वयंले उठेर भन्न सुरु गरिएछ ।

दागापेलामा मन्दिरको कुराबाट सुरु गरी पुरानो मन्दिर र पाठशालाको जीर्णोद्धारको माग गर्दा १० बण्डल जस्तापाता, काँटी, कब्जा दिने फैसला भयो। ५ ऐकरभन्दा कम्ती जमिन हुनेलाई नगद फसल सुन्तला, अलैँची लगाउने ठाउँ प्रदान भए दु:खी-गरीवको ठूलो कल्याण हुने थियो भन्ने निवेदन राखियो । ऐले सुकुम्बासी पट्टा बाँडिदैछ | त्यस पछि हेरेर दिइनेछ भन्ने हुकुम भयो। दागापेलामा गाडीको बाटो नभएर त्यहाँका मानिसहरुले कैयौँ वर्षदेखि हरेक विकास निर्माणको काममा पिठ्युंका भरले काम गर्नु पर्दा ठूलो कष्ट बेहोर्नु परेको छ | त्यो दु:खलाई हेरी गाडीको बाटो ब्यवस्था होस् भन्ने निवेदन गरियो । कहाँबाट भन्ने प्रश्न भयो, कालिखोलाबाट भन्दा धेरै लामो व्याख्या गर्दै चिराङ् बाट दागापेलामा बाटो हुनेछ भन्ने हुकुम भयो । अरु के भनी प्रश्न गर्दा दागापेलामा महाराज धिराजको भ्रमण होस् जसले गर्दा दागापेलाका सम्पूर्ण बुढाबुढी- केटाकेटी सबै जनताले दर्शन पाउनेछन्, भन्दा हाँस्तै हाँस्तै “बाटो नभै म दागापेलामा आएँ भने, मेरो साथमा अरु धेरै मनिस आउनु पर्ने हुन्छ र धेरै जनतालाई दु:ख हुन्छ। त्यसोसले गाडीको बाटो बनिना साथ म दागापेला आउनेछु” भन्नु भयो ।

त्यसरी नै भेलाको अन्तिम हुँदै जाँदा बडो बेचैनीका साथ डासो लाम पेन्जोरको सङ्केतको बाटो हेरिरहेको थिएँ | उहाँले हातले इसारा गर्दै चडाउने सङ्केत दिनु भयो । (मनको भावना बुझ्ने, धन्य थिए स्व. डासो लाम पेन्जोर) सुन्तले रङ को कपडामा राखेको कोथिमुडा ब्यागबाट निकाली राजाका हातमा अर्पण गरियो । सबैको जय जयकार भयो। राजाले हातमा लिएर हेर्दैहेर्दै बाहिरिनु भयो र हामी पनि बहिर निस्क्यौँ । निस्कन साथ दक्षिण भुटानको ठूलो इज्जत राख्नु भयो भनी धेरैले प्रशंसाका शब्दहरु ले ढाप मारेको आलो याद आउँछ । सायद त्यसैको फल लागेर होला सर्वस्व गुमाएर निर्बासनमा जन्मभूमिको सम्झनाले तड्पीतड्पी दिनहरु बिताउनु परेको छ ।

पुन: सन् १९८३ मा महाराजधिराज जिग्मे सिङ्गे वाङ्चुकबाट डासो जङ्दा कर्मा शेर्पालाई ( हामी साथै थियौँ ) दागाजोङमा राष्ट्रिय दिवस मनाउन हुकुम भयो । त्यस बेलासम्म बाटो निर्माण कार्य पुरा भएको थिएन । त्यती बेला राती दिउँसो नभनी खटेको आलो सम्झना आउँछ , बल्ल रफटफ बाटो तयार भएको थियो । चिराङबाट दागापेला भएर दागाजोङ् जाने बाटो र त्यही बाटो चिराङबाट डुजेगाङ् चाङ्खा र बाना हुँदै दागाजोङ लाने । धेरै टाढाबाट शाखा सडक ल्याएर दागापेलालाई जोड्ने विषयमा धेरै लामो कथा, ब्यथा छ कहाँ भन्नु ? कसले सुनिदिने, त्यस मर्मलाई कसले बुझिदिने? विगतलाई अब बिर्सिसकेका छौँ सम्झने फुर्सद पनि कहाँ छ र अब ! डुजेगाङका गप चिमीहरुले बाटो दागापेला भएर दागाजोङ् गएकाले जहिले आफूमाथि निर्देशकलाई फकाएको भनी आरोप लगाइ रहे जोङ्दामार्फत राजालाई उजुरी चडाएकाले, राजाले निर्देशक दोजी नर्बुलाई बोलाई हामी सबै भएको ठाउँमा सोधपुछ गर्नु भयो | आफूलाई चिन्ता छ हाइरोडमा परिने हो कि, फिडररोडमा । पवित्र भावनाले सजाएको कलशको जल र जलाएको धुपकाँटीको भरले ईश्वर खुसी भएछन् क्यारे, बाटो दागापेला भएरै जाने फैसला भयो । किन भने तिनै निर्देशक संरेखण हेर्दै जोङबाट फिर्ती हुँदा अचानक थाहा पाएर गोशी अफिस छेउ बजारमा दर्शनभेट गरेका थियौँ। त्यही रात वहाँ साथै डासो कुन्जाङ डुङ्पा हामी टाशिदिन ब्लकमा बसी आफैँले जनताकोतर्फबाट निवेदन लेखी चाडाएका पनि थियौँ ।

सन् १९८३ मा स्वयं राजा राष्ट्रिय दिवस मनाउन दागापेला भएर हो ! त्यही बाटोबाट दागाजोङ जाँदा दागापेलामा त्यहाँका जनताले भब्य स्वागतको ब्यवस्था गरेका थिए । सुरक्षाकर्मीले पनि नियन्त्रण गर्नै नसक्ने गरी सम्पूर्ण जनताले गाडीबाट उत्रन साथ राजालाई हातैमा बोकेर ढोग्दै केही पर स्वस्तिक चिन्हसम्म पुर्याइ ठूलो श्रद्धा र भक्तिका साथ स्वागत गरेका थिए । स्वस्तिक चिन्हमा उभिएका राजालाई, पाँचकन्या द्वारा टिका ( आफ्नै घरमा गुथेका सयपत्री र मखमलीका माला ) गलामा लगाइदिएर , गुरु पन्डितजीहरुबाट स्वस्ति वाचन गर्दै मन्त्रद्वारा अभिशेक गरिएको थियो। यदी कसैले हेर्न चाहन्छ भने , राजाका गलामा लगाएका माला, हाम्रा मनिसका आँसुले भिजिरहेको देख्न सकिन्छ। लाग्छ यी अमिट छाप राजाको मनमा आलै होलान् ।
राष्ट्रिय दिवसका औसरमा जनताकोतर्फबाट के चडाउने भन्ने प्रश्नले पुन: आफैँले आफैँलाई दु:ख दिएर आफ्नै ब्यक्तिगत खर्चमा , ठूलो परिश्रमद्वारा , जनताको नाउमा एउटा सुन र चाँदीको रोगन लगाइएको धातुको फ्रेम बनाई चडाइएको थियो। सायद राजाप्रति जनताको श्रद्धाभक्तिले प्रभावित भएर हो या ईश्वर जानुन्, डुङ्पा र अरुहरुबाट आफूलाई अलग पारी जोङ्खा, अंग्रेजीमा सोधपूछ गर्दै अन्तमा उल्था गर्ने मनिस (श्री मानधोज तमाङ जस्तो लाग्छ ) बोलाउन लगाइयो । कुरा गर्दै जाँदा चित्त नबुझेर होला, स्व० श्री आर० बि० बस्नेतलाई र सायद भनेजस्तो नभएर होला, तेस्रो पल्ट डशो नादो रिन्छेनलाई उल्था गर्न लाएर, विकास र योजनाका कुरा गर्दै हुकुम भयो कि – यहाँ दागापेलामा एउटा ठूलो संस्कृत विश्वविद्यालय र मन्दिर बनिने छ। उस बेलामा लागेको हर्षको सीमा थिएन। निस्वार्थ जनताको हितको निम्ति जति प्रयास भएका थिए , धेरै नै तुब तुब भएका थिए । तर ती क्षणिक थिए, स्वप्न सरि थिए भन्ने कुरा कल्पनासम्म भएन । कहाँ र कुन ठाउँमा बनाउने सम्बन्धमा पछिपछि भित्रभित्रै तानातान हुँदै, पछि चिराङ (डम्फु) मा भएको ठूलो भेलामा राजाबाट पुन: हुकुम भयो “मेरो विचरमा दगापेलामै बनाएको ठीक छ | तपाईंहरु सल्लाह गरेर बीचमा जहाँ बनाउँदा ठीक हुन्छ बनाउनुहोस् ” । तन, मन, धन, बचन र भक्तिको शक्ति लगाएर भए पनि दागापेलामै बनियोस् भन्ने आफ्नो प्रयास !

सन् १९८७ को कुरा हो | एसेम्ली (तत्कालीन भूटानी परिप्रेक्ष्यमा विधानसभा सरह ) को समयमा वर्तमान प्रधानमन्त्री श्री जिग्मे वाइ थिन्ले शिक्षा विभागमा प्रमुख निर्देशक थिए । त्यही समयमा राजाबाट रातो कम्नी र डासो पदवी पाए श्री ठिन्लेले । त्यस खुसियालीमा समयको सदुपयोग गर्दै दागापेलाको जनताकोतर्फबाट वरदान माग्न त्यो बेलुकी सर्वप्रथम म एक्लै उहाँको घरमा पुगें । खाममा भेटी, एउटा राम्रो खादा तयारी गरेको थिएँ दिनलाई। तत्कालीन उप-गृहमन्त्री परिवार र राजपरिवारका पनि केही सदस्य थिए । खुसी भएर श्री जिग्मे वाइ ठिन्लेले केही सोधपुछ गरे | त्यही औसरमा खादा अर्पण गरियो । केही भन्नु छ भनी प्रश्न गर्दा भूमिका बाँधीवरी दागापेलामै विश्वविद्यालय बनिने कुराको वरदान माग्दा एकैचोटी “रिजालले मार्छ” भने । कुराकानी हुँदै जाँदा अन्तमा दागापेलामै बनिने कुरामा पक्का कोसिश गर्छु भनी वचन दिएका थिए । रातको प्राय: ११ बजेतिर आफैँ “ड्राइभ” गरी मेरो गन्तव्य ठाउँनेर छोडिदिएका थिए । त्यसबेला लागेको खुसीको वर्णन गरी साध्य छैन । जनताकै हित र बिकासको निम्ति कहिले काहीँ हामी साथी-भाइबीचमा शीतयुद्ध नै हुन्थ्यो । केही दिनपछि श्री रिजालजीले थाहा पाएर “जहाँ खायो त्यहीं हग्नु ल साथी ! लौ भइगयो” भन्ने वचन पनि खाइयो, किन भने म उनीसंगै बसेको थिएँ ।

अन्तमा दागापेलामै बनिने निश्चय भयो । उक्त विद्यालय बनाउने ठाउँको निम्ति सुन्तले ब्लकअन्तर्गत ब्रह्मलाल निरौलाको राम्रो जमिन तयार गरी नापजोख भइसकेको थियो । जुन ठाउँबाट दगापेलाको धेरै भाग हुँदै दागाजोङ र चिराङतिरको दृश्य पनि देख्न सकिन्थ्यो । काम थाल्नको निम्ति राजाबाट जोङ्दामार्फत पाँच लाख (५०००००) रुपैयाँ क्रमश: हस्तान्तरण गर्दै काठहरु कटाउन थालिसकिएको थियो। भाग्यवश भनौं या दुर्भाग्यवश भनौं आफ्नो पनि भर्खरै घर बनाइसकेको ठाउँ नजिकै सिमानामा पर्ने हुनाले, आफ्नो वृद्ध कालमा विद्यालय र मन्दिरको घण्टी, हाम्रा नानीहरुका पठनपाठनका आवाज, वेदका ध्वनि कानमा सुन्दैसुन्दै , जनता जनार्दन सम्झी भएका कामहरु, प्रयासहरु, उदाहरणसहित जहीँ तहीँ विकास भएर हाम्रा मानिसहरुले सुख र शान्ति पाएको देखेर अन्तिम सास फेर्ने मुटुभित्रका यस्ता धेरै-धेरै इच्छाहरु लथालिङ्ग भताभुङ्ग स्वप्न भएका छन् । त्यो समयमा लागेको खुसीको वर्णन गरी साध्य छैन । गहिरो छाप बसेको छ । त्यस बेलाको खुसी, अन्तत: आएर यसरी धेरैको आँसुमा परिणत होला भनेर कसैले कल्पना गरेको थिएन ।

अन्तिम समयसम्म पनि देश र जनताको हित सोचेर आफ्नो धर्म र कर्तब्य निभाएको आफूलाई पूर्ण विश्वास छ। यथार्थ उदाहरण कति दिउँ ? जो धेरै छन् । कसले सुनिदिने, कसले बुझिदिने, कसले न्याय दिने? । १९७९ देखि १९९० सम्मको अथवा आफ्नु कार्यकाल भरिको तारिक, बार र समय दैनिक बिहान देखि बेलुकीसम्म जनताहरुसँगको आफ्नो कृयाकलाप जस्ताको तस्तै आफ्ना विचारहरु दैनिकीमा समावेश गरेको थिएँ। लगभग तिनै ७-८ वटा डायरीको सुरक्षा गरी गोशी बजारको घरमा राखेको थियो। जब दागापेलामा शोषण, दमनको नीति बढ्न थाल्यो पूर्व-सैनिकहरुलाई काममा फर्काएर गाउँ घरका सिधासादा मनिसलाई हिंड्दै गरेको बेला कुटपिट गरी जहीँ तहीँ जनतामा ठूलो त्रास फैलिरहेको थियो , त्यहीँ सिलसिलामा गाउँकै एक पूर्व-सैनिकले त्यही गाउँका श्री रेतिलाल सुनारलाई राती घाँटीमा डोरिले बाँधी घिसार्दै एकान्त ठाउँमा खुकुरीले काटन आँट्दा घर परिवारको रुवाबासी थाहा पाएर स्व० श्री पुन्य ढकालजीको ठूलो प्रयासले मण्डल र हामीलाई खबर गरी राती गएर शान्त तरिकाले छुटाएर बचाउन सफल भयौँ ।

क्रमशः……….

श्री चौहान भूटानका पूर्व सांसद हुन् |

Camp team bags Rs 100,000; community rejoices victory

26,644

Celebrations among the exiled Bhutanese and donor agencies have continued even on the second day after the Bhutanese Refugee Football Team beat Sainik Youth Club 4-3 in the final match of the Eastern Region Knockout Football Tournament in the Mechi Stadium, Thursday.

Captain Kiran Thapa receives the winner's banner promising to pay a cash amount of Rs 100,000 (Picture courtesy : Manorath Pokhrel)

The Caritas Nepal, which was a co-organiser of the tournament, the Camp Management Committee of Beldangi camp and the UNHCR’s Damak Office congratulated the team today amidst different programs.

The Caritas Nepal has even provided a cash amount of Rs 10,000 as token of appreciation, informed team captain Kiran Thapa.

Thousands celebrated while watching a final battle Wednesday in the Mechi Stadium, shooting of flares and waving flags and T-shirts.

Over 10,000 of exiled fans travelled to Mechinagar on public and dozens of hired buses and trucks.

The Sainik Youth Club took the lead through two goals in the first half of the battle before the match remained in a draw 3-3 until the 75th minute.

The camp team with Beldangi camp management committee (Picture : Tilak Niraula)

The battle became tougher for the Sainik Youth Club to win when Biran Tamang of the community team scored a victory goal at 75th minute.

The Bhutanese Refugee Team had entered into final beating Urlabari Club of Morang 4-3  on Monday.

Jointly organized by the Sports Development Committee of Jhapa and Caritas Nepal, the tournament had Rs 100,000 and Rs 50,000 as cash prizes for the best two team, highest in the region ever achieved.

Watch video from Purbelitimes.com

‘Up to 60 percent Bhutanese resettled in US are deficient in B12’

26,644

Doctors involved in medical examinations of the resettled Bhutanese in America have revealed that up to 60 percent are deficient in vitamin B12.

Routine medical examinations of refugees after arrival in resettlement states indicated hematologic and neurologic disorders caused by vitamin B12 deficiency, according to the Centers for Disease Control and Prevention.

Vitamin B12 deficiency, defined as serum vitamin B12 concentration was found in 64% (63 of 99) of overseas specimens, 27% (17 of 64) of post-arrival medical screenings, and 32% (19 of 60) of Bhutanese refugees screened for vitamin B12 deficiency at the St. Paul clinic, according to the finding.

Although the deficiencies might be multifactorial, the main cause is thought to be the diet consumed by these refugees for nearly two decades in Nepal, which lacked meat, eggs, and dairy products, the major dietary sources of vitamin B12.

Meanwhile, a newspaper report from Utah stated that resettled Bhutanese are consistently complaining of numbness and tingling in their legs, doctors knew something was wrong. The elderly, people in their 20s and even the occasional teenager had the same symptoms.

 “The majority of them will eat more meat and it won’t be a long-term issue,” the report quoted Paul Swoboda, a doctor at the clinic as saying. “People with more long-standing problems — a lot of the damage is permanent.”

Rarely seen in the U.S. except among older adults, B12 deficiency also has been tied to memory loss, anxiety, depression, anemia and problems with children’s development.

Refugees are not the only group at risk. According to the CDC, the deficiency is believed to be more commonly seen in the Bhutanese due to their heavily vegetarian diet, added the report.

“According to the CDC, 1 out of 31 adults over 50 is deficient in B12. The aging body is not able to absorb B12 as efficiently. Overall, less than 1 percent of the U.S. population is deficient.”

UNHCR welcomes aid of Rs 330 m from European Commission

26,644

The European Commission and UNHCR concluded an agreement recently under which the Commission will contribute EURO 2,950,000 (equivalent to NPR 330 million) to UNHCR’s programme for the refugees from Bhutan in Nepal.

This contribution for the period 2011 to 2014 will go towards meeting the ongoing protection and material needs of the refugees from Bhutan in camps in eastern Nepal under all sectors of assistance, including health and nutrition, education, legal assistance, sanitation, shelter and water, including the camp consolidation process, stated a joint press statement issued Wednesday.

The European Commission has been continuously supporting UNHCR’s activities in Nepal since the beginning of the programme for the refugees from Bhutan.

“We are profoundly grateful for this generous donation which is a clear sign of the strong commitment of the European Commission towards the cause of the refugees,” said Stephane Jaquemet, the UNHCR Representative in Nepal.

Jaquemet added, “This important contribution comes at a crucial time when we are in the process of closing down some of the refugee camps and hopefully introducing development projects to benefit both refugees and host communities in Jhapa and Morang districts.”

The European Union (EU), consisting of the European Commission (EC) and the 27 EU member states, is one of UNHCR’s most important donors globally. The Commission is a major provider of humanitarian and development aid, and a key player in the international effort to develop policies to improve aid effectiveness and coordination at the global level.

“The fate of refugees, in Nepal and all over the world, is a matter of particular concern for the European Union, and we are glad to be able to cooperate with professional implementing partners like the UNHCR which is, alongside other organizations in this project, obtaining a remarkable success in its programme for the refugees from Bhutan in Nepal” said Gérard Van Driessche, Chargé d’Affaires, EU Delegation to Nepal.

Over 58,400 refugees from Bhutan have already started their lives in new countries as part of the UNHCR’s resettlement programme. Some 54,900 remain in the camps, compared to about 108,000 before the resettlement programme began. Among the remaining population, over 41,300 persons have already declared an interest in resettlement.

The statement further said that the administrative consolidation of the three Beldangi camps and the closure of Goldhap camp were completed in early 2011 while Timai camp is in the process of being closed. By the end of 2012, Khudunabari camp will be closed, leaving only two camps (Beldangi and Sanischare) remaining out of the original seven camps.

The UNHCR is presently working closely with the Government of Nepal, the UN Country Team, NGOs and other stakeholders to design a five year Community-Based Development Programme benefiting both refugee and host communities, added the statement.

Longing to repatriate from camps

26,644

The Bhutanese refugees in Nepal have already witnessed resettlement of over 58,000 fellow-countrymen by December 15. The United Nations High Commissioner for Refugees (UNHCR) is processing another 35,000 of camp residents, who were forcefully evicted from Bhutan in late 80s and early 90s, for their relations in the west.

Children display a banner demanding repatriation in Beldangi-II camp

Mostly, younger generations are eager to accept the resettlement package, taking it as a temporary solution of their long-standing problem. For them, settlement in developed countries like the United States and Australia among others will reward them with better education and enhance economic conditions.

“Life in the camp has limited my dream for good education and improved standard of living,” explains one Jagu Kafle. His five-member family is waiting for departure date for resettlement in Canada, having completed all the procedures.

While in the camp, Kafle was unable to join for his higher studies after completing his camp schooling, free but limited up to the tenth grade.

However, several uneducated ones like his fathers, who were mostly farmers in Bhutan, are not really happy to leave Nepal. For them, the camps are the best place to demand dignified repatriation.

“I must join my three children to Canada since they have already decided to get resettled,” his father narrates.

Indra Bahadur Subba

Indra Bahadur Subba, who walked from a nearby camp to Beldangi-II to attend 104th National Day Celebration on December 17, narrated his agony as a refugee in fort of his juniors. “Life as a refugee is bitter in every sense. I have seen all the five kings of my country. I am a genuine Bhutan and still have a dream to die in my own soil,” tells 108-year-old Subba, a registered refugee from Beldangi-I camp.

The then British emperor to India had helped to institutionalize the Bhutanese monarchy in 1907 when Subba was just four.

There are several youths who accuse senior citizens of the community of standing against the third country resettlement programme. When all family members fail to furnish a single say regarding resettlement, some households have even invited serious disputes.

“Certainly, elderly members in the refugee camps know pain and suffering they were made to undergo while in Bhutan, and still desire to return,” says Shekhar Rizal.

But, he also pointed out that some parents have simply been opposing the resettlement even after sending their younger ones for western countries secretly.

“I know a few of them. They claim their family is against the resettlement, without letting other know that their children have already been relocated,” clarifies he.

Meanwhile, exiled surgeon Dr Bhampa Rai, who now chairs the Bhutanese Refugee Representative Repatriation Committee, expressed that not only elderly citizens but also all refugee have long desire to return to their own hometowns.

“I know youths are accusing their parents. But, if doors for repatriation open, even those who are ready to fly for America or other countries, will cancel their process and return to Bhutan,” he states.

Harka Jung Subba

A member of the Senior Citizens’ Group Harka Jung Subba, 69, is of the opinion that many parents were forcefully resettled, as they were helpless in convincing their children.

“It was a hard decision for them to opt resettlement. The process has fragmented their desire to return home with dignity and honour,” claims Subba, who is sternly against the resettlement, but has allowed his children to relocate in the United States of America.

For Chandra Bahadur Giri, a former soldier of the Royal Bhutan Army, there is no choice for Bhutan to accept its citizens back home.

“I have my citizenship card and weapon license issued by the Royal Government of Bhutan. No foreigners can avail these documents,” states Giri, producing his documents in front of camera.

Chandra Bahadur Giri shows his citizenship identity card

“Resettlement will never be my choice. I am a Bhutanese and have right to return home.”

According to the UNHCR’s Country Representative in Nepal, Stephane Jaquemet, the population in camps will come down to below 15,000 by mid-2015, and probably the remaining refugees will be those who are against the resettlement at present, unregistered as refugees or denied of relocation due to various reasons.

The ongoing resettlement will terminate before or latest by 2015, downscaling the UNHCR’s longtime investment for the Bhutanese refugees, whose population prior to the resettlement was around 110,000.

“I am sure that Bhutan is not going to easily accept us back home. However, we must not lose our hopes in any circumstances,” adds Subba.

Bhutan ignores Nepal’s request to sit for ‘decisive’ bilateral talk

26,644

The Nepalese Ministry of Foreign Affairs (MoFA) has said Bhutan has not responded to Nepal’s request to fix the date and venue for bilateral talk.

The Himalayan Times (THT) quoted a reliable source at the MoFA as saying that Bhutan has not yet replied the ministry’s letters, dispatched twice this month.

“The dialogue could not happen this year due to Bhutan’s lack of interest,” said the Ministry’s official, “We requested twice, but there was no response.”

In November, Prime Ministers of both the countries had agreed to sit for a decisive talk within December this year.

Meanwhile, the report also said that the Foreign Ministry of Bhutan has failed to comment on the delay of the talk.

“A THT email requesting the Bhutanese Ministry of Foreign Affairs to give their version on the delay in dialogue on refugees failed to elicit any response.”

Camp enters into final

26,644

The Bhutanese Refugee Team today entered into final of the ongoing Eastern Region Knockout Football Tournament against Urlabari Club of Morang defeating 4-3 in the Mechi Stadium.

The battle between Camp Team and Urlabari Club (Picture courtesy: Purbelitimes)

Urlabari Club took the lead through first goal in the 10th minute of the match brining the deal into a tiebreak when Kamal Subba from the Camp Team achieved a goal at 75th minute.

The final battle will be with the Army Youth Club on Wednesday.

Jointly organized by the Sports Development Committee of Jhapa and Caritas Nepal, the tournament has Rs 100,000, Rs 50,000 and Rs 25,000 as cash prizes for the best three teams, highest in the region ever achieved.

Govt provides cash relief aid to displaced fire victims of Beldangi-I

26,644

The District Administration Office (DAO) of Jhapa provided Rs 1500 to each household displaced by fire, Thursday.

Armed Police Force personnel and exiled Bhutanese in the site

Following the site visit by the Chief District Officer (CDO) Geyanath Bhandari and Assistant CDO Yogendra Prasad Dulal, the government decided to release the relief aid to all 17 families affected by the Wednesday’s night infero, informed Beldangi Camp Secretary Dhan Bir Subba.

The Lutheran World Federation also provided some blankets to the fire victims, and the Nepal Red Cross Society of the district also distributed kitchen utensils, according to Subba.

However, construction of the destroyed huts is yet to begin.

79 exiled Bhutanese displaced by night inferno

26,644

A night inferno has destroyed at least 18 huts in Beldangi-I camp Wednesday night, displacing 79 individuals.

First seen at a hut owned by Ram Biswa of Sector G-1, Hut no: 92 at 9:30, the actual cause behind the mishap has not yet been investigated.

Camp based Armed Police Force has detained Biswa for investigation, Camp Supervisor Harka Rai informed.

The displaced persons are taking shelter in camp school. The schools in the camps are closed today.

Meanwhile, the Youth Friendly Center that functions under the Caritas Nepal reached the venue early Thursday morning with breakfast items for the displaced.

Various agencies’ representatives also visited the camp and observed the situation.

An all-party meeting of the stakeholders is expected sometime later today to discuss on the relief package, according to Supervisor Rai.

केजाङ लेन्डुप डीएनसीका नयाँ अध्यक्ष

26,644
  • अर्जुन प्रधान

काठमाण्डौको बौद्धमा आयोजित एउटा बैठकमार्फत डुक नेशनल कंग्रेसले बहुमतका साथ पार्टीको अध्यक्ष पदमा केजाङ लेन्डुपलाई निवार्चित गरेको जानकारी पार्टी महासचिव कर्म डुप्थोबद्धारा हस्तक्षरित गत आइतबार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

‘‘भूटानको मंगर जिल्लामा जन्मिएका ४८ बर्षिय केजाङ लेन्डुप सन् १९९४ मा प्रजातन्त्रप्रतिको आफ्नो उत्कट चाहनालाई जनताको आवाज बनाउन राजनीतिको मैदानमा ओर्लिएका हुन् । सन् १९९४ मा स्वः रोङथोङ क्युनलेको नेतृत्वमा ड्रूक नेशनल कंग्रेसको स्थापनापछि केजाङले लामो समयसम्म पार्टीका जिम्मेवार पदहरूमा आफ्नो कौशल देखाइसकेका छन् । यसअघि महासचिवलागयत उपाध्यक्ष सम्हालिसकेका केजाङ अब पार्टीको अध्यक्षकै रूपमा भूटानी निरंकुश राजतन्त्रविरुद्ध नौलो अभियान लिएर जुट्ने भएका छन्’’, जारी विज्ञप्तिमा भनिएको छ ।

भूटानमा बन्दी बनेको प्रजातन्त्रलाई निरंकुश सत्ताबाट लुछेर जनताको हक-अधिकार सुनिश्चित गर्ने अभियानमा लामो समयसम्म संघर्षशील र जनताको पक्षमा चरम यातनासमेत भोगेर निर्वासनमा आएका पार्टीका संस्थापक अध्यक्ष स्वाः रोङथोङ क्युनले दोर्जीको निधनपछि केजाङलाई अनको जिम्मेवारी सुम्पिएको हो । अध्यक्षको महान कार्यलाई  पूर्वजहरूको उपदेश लिँदै लेन्डुपले पूरा गर्ने पार्टीले विश्वास लिएको हुँदा उनलाई बहुमतका साथ अध्यक्षता पदमा निर्विरोध चयन गरिएको पनि विज्ञप्तिमा जनाइएको छ ।

लेन्डुपले लामाबाट सपथ ग्रहण लिएपछि भने,“देश र जनताको न्यायप्राप्तिको अभियानमा सहयोग गर्दै आउने शुभचिन्तक तथा सहकर्मी साथीहरुलाई धन्यवाद दिन्छु । म पूर्ण आत्मविश्वासका साथ संस्थापक अध्यक्षले अगाल्नु भएको प्रजातन्त्रिक अभियानलाई सफलता दिलाउने बाटो अटल रहने छु ।’’ स्वः रोङथोङ क्युनले दोर्जीले भूटानको निरंकुश राजतन्त्रलाई संवैधानिक प्रजातन्त्रसम्म ल्याउनमा महत्वपुर्ण भूमिका खेलेको स्मरण गरउँदै केजाङले भने,‘‘जात-जाति, भिन्न राजनैतिक आस्था, धर्म र संस्कृतिलाई महत्व दिँदै भूटानमा प्रजातन्त्रको स्थापनामा मेरो पार्टीको महत्वपुर्ण सक्रियता रहने छ ।”

हरेक अप्ठारो स्थितिमा आफ्नो पार्टीले देश र जनताको प्रजातन्त्रिक अभियानमा प्रतिबद्ध भई अघि बढ्ने वाचाका साथ पार्टीको सहायक जिम्मेवार पदमा किडुन छोपेल र पेमा तेन्जिनलाई निवार्चित गरेको छ । त्यस्तै महासचिवमा कर्म डुप्थो र साङगे दोर्जी कोषाध्यक्षमा क्रमशः चयन भएका छन् । ड्रूक नेशनल कंग्रेसको युवा भातृ संगठनमा छेवाङ रिञ्जिनलाई चयन गरिएको विज्ञप्तिमा उन्लेख   छ ।

आफ्नो पार्टीका संस्थापक शीर्ष नेता रोङथोङ क्युनले दोर्जीको उपचाराधीन अवस्थामा भारतको सिक्किममा अक्टोबर १९ तारिक असामयिक निधन भएपछि पार्टी शोकाकुल घड़ीमा डुबिरहेको पनि विज्ञप्तिमा उल्लेख छ ।