निरन्तर प्रयोग भए मात्र भाषा बाँच्दछ : भाषा उत्पत्ति र विकाशका केही वैज्ञानिक तथ्यहरू

स्तम्भकार / फोटो साभार : निज
स्तम्भकार / फोटो साभार : निज

 लुइभील,केन्टकी / ७ जनवरी, २०१७

डा.लक्ष्मीनारायण ढकाल

पुनर्वास संगै भाषा लोपोन्मुख हुँदै गएको अवस्थामा हामि सबैको चिन्ता र दायित्व बढेको छ | यो दायित्वको थालनी  आ-आफ्ना स्तरबाट नयाँ पुस्तालाई मातृभाषाको संस्कार कसरी  प्रदान गर्ने र यसलाई स्थाई र  दृढिकारण कसरि बनाइ राख्ने भन्ने सम्बन्धमा हो | म यहाँ मात्र भाषा शिक्षणको या संरक्षणको कुरा गर्दै छुइन,भाषिक संस्कारको वैज्ञानिक तथ्यलाई व्यवहारमा प्राविधिक रूपमा बुझ्न र तदनुरूप प्रयत्न गर्न हामीले जागरुक हुनु पर्दछ भन्न चाहान्छु | किनकि यो मातृभाषाको सम्बन्ध हाम्रो रगत र जीनसंग सम्बन्धित तत्व हो, यदि यसको व्यवहार भैरहे यो फलिरहन्छ,फुलिरहन्छ,नत्र मुर्झाउनेछ,झर्ने छ अनि समाप्त हुनेछ | जस्ता प्रकारले चैत वैशाखको खडेरीमा जलराशीको मुहान सुक्ने बित्तिकै खहरेहरू ढुंगा र बगरमा परिणत हुन्छन् भने त्यही खहरे असार साउनको मूल फुट्दा तरिनसक्ने महाकाय बन्दछ | त्यसको कारण खहरे स्वयं  होइन,अपितु खडेरी र बर्षा हो | त्यस्तै भाषा पनि बर्षा भैरहे प्रवाहित बनिरहन्छ,मुहान सुकेका दिन खहरे झैँ निर्जल,ढड्यान बन्दछ | यो मात्र कल्पनाका लड्डु होइनन् ,इतिहास साक्षी छन् हाम्रा सामु,भाषा लोप हुँदाका पीडा कास्ता हुन्छन् भन्ने जान्नका निम्ति | वतुत:  व्यवहारका अभावमा भाषाको भाषिकता समाप्त हुन्छ र केवल ग्रन्थको भाषा भएर सीमित हुन जान्छ | जस्ता प्रकारले प्राचीन कालमा संस्कृत भाषा लोक व्यवहारको (बोलचालको) भाषा थियो,विस्तारै त्यसको व्यवहार घट्दै घट्दै शून्यमा पुग्यो र लामो कालखण्डसम्म मात्र ग्रन्थको भाषा भएर रहनु परेको हो  | त्यसैलेत हाम्रा वेदहरूको भाषा सामान्य बोलचालको संस्कृत भाषा भन्दा दुरूह छ, कठिन रहेको छ | त्यस्तै हामीले हिब्रु भाषाको इतिहासलाई हेर्दा थाहा पाउँछौं, उसको बोलचालको चलन समाप्त भएका कारण संसारका भाषिक मानचित्रबाट एक पटक  समाप्त भैसकेको थियो, पछि आएर  जब त्यसको अभाव खट्किन लाग्यो,मात्र पुस्तकमा थन्कियो,संस्कृति सकियो,शासन र जातीय अस्तित्व मेटिन थाल्यो, तब पुन: त्यसको जीर्णोद्द्धार गर्न लामो संघर्ष गर्नु परेको थियो यहूदीहरूलाई | त्यही समस्या हामि पुनर्वासमा भएका सम्पूर्ण नेपाली भाषीहरूलाई आउँन सक्ने खतराका लक्षणहरू देखिन थालेका यस वस्थामा चेतनाका निम्ति सम्बन्धित चर्चा र अनुभवहरू बाँट्न यहाँ प्रयास गर्दैछु  | चेतना भन्ने तत्व चाहे त्यो कुनै पनि विषय प्रतिको या कार्य प्रतिको किन नहोस् सकारात्मक भएमा र निरन्तर अभियानमा व्यवह्रित भएमा मात्र उसको महत्व दृष्टि गोचर हुन्छ | जव मानव चेतना शून्य हुन्छ उ निष्प्राण बन्दछ,जसलाई मृत्यु भनिन्छ | यो कार्य प्रतिको चेतना,संस्कार,भाषा संस्कृति,धर्म या अन्य कुनै पनि विषयमा यदि सक्रियता र जागरुकता रहेन भने त्यो लक्ष्य या विषय पनि अस्तित्वहीन वन्दै समाप्त हुने गर्दछ |अत: हाम्रा समाजका प्रत्येक सदस्यहरूमा मातृ भाषा प्रतिको चेतना विकशित गराउन जरूरी छ ,तब मात्र भाषिक आन्दोलनको यो मिशनले दिगो र प्रभावकारी रुप धारण गर्न सक्नेछ | तदर्थ सम्बन्धित  बौद्धिक खुराक पस्किन अत्यावश्यक देखिन्छ |

   हामि  स्वयं विचार गर्न सक्दछौं वातावरणका अभावमा नेपाली भाषाको अध्ययनको अभावमा हाम्रो बोली र ज्ञान स्तर दिनानुदिन कसरी घट्दै गैरहेको छ I हाम्रो हिजोको धराप्रवाहित आज अवरूद्ध अब्नेको छ,बोल्दा कतैं कतै अफ्ट्यारो अनुभव हुनलागेको छ,किनकि हाम्रा मस्तिष्कमा र प्रयोगमा अर्को भाषाले घर जमाउन थालेको छ,बातावरण तदनुरूप बन्दै गएको छ I जब भाषाको प्रयोग घट्दै जान्छ शब्दभन्डार रित्तिंदै जान्छ | शब्द विना भाषामा भन्न खोजिएको अभिव्यक्ति अधूरो,असाभाविक,असहज प्रतीत हुन्छ | अत: हामि जन्म देखि प्रयोग गर्दै आज ६०-70 बर्षको उमेर हुँदा पनि वातावरणमा परिवर्तनका कारण श्रोत,सामग्री र अभिवृद्धिका साधनहरूका अभावका कारण लोपोन्मुख तिर लम्किन्दैछौँ भने जुन पुस्ता यहाँ जन्मियो या भविष्यमा जन्मिने छ उनीहरूको अवस्था कस्तो होला जव त्यस समयमा हामि रहनेछैनौं | त्यो विकराल परिस्थितिलाई आजैबाट आकलन गर्न सकिन्छ |

पुनर्वासका यी ८-९ वर्षमा हाम्रो भाषिक प्रयोगका क्षेत्रमा आएको पुस्तागत आंकडालाई विचारने हो भने यस विषयलाई छर्लंग बुझ्न गारो हुँदैन | आकडात्मक तथ्य भन्दछ हामीमा अहिलेको घडीमा मात्र ६० प्रतिशत व्यक्ति बोल्न,लेख्न र पढ्न सक्दछ, रहल ३० प्रतिशतमा २० प्रतिशत युवा वर्ग बोल्न सकेता पनि उनीहरूको बोली तोते हुँन थालेको अवस्था छ भने  लेख्न र पढ्न असहज मान्न थालेको छ या छोडेको छ  | त्यस्तै शेष १० प्रतिशत वर्ग जो पुनर्वासमा जन्मिएको छ हामि अभिभावक नेपालीमै बोल्ने भएकाले आधा अधुरो बोल्नत सक्दछ तर चेतनाको अभावमा प्रयोग शून्यता र सम्बन्धित शिक्षाको अभावमा उनीहरूको लेखन र पढ्ने क्षमता छैन भने यस्तै अवथा रहेमा अबका १० वर्ष पछीको अवस्थालाई हामि स्वयं आकलन गर्न सक्दछौं |

   अत: हाम्रा घरहरुमा मातृ भाषाको प्रयोग निरन्तर स्वयंले गर्न र बाल-बालिकाहरूलाई बोल्न लगाउन र त्यस प्रति प्रेरित गर्दै सहयोग गर्नु हामि अभिभावकहरूको प्रथम कर्तव्य हो | कष्टको विषय के छ भने हामि बीचका धेरै चेतनाशून्य अभिभावकहरू लंगडो आधुनिकता र संवेदनहीनताका कारण आफु स्वयं अंग्रेजी बोल्ने गर्दछन र नानीहरूलाई पनि त्यसप्रतिनै प्रेरित गरिरहेका छन् | यस वर्गलाई जगाउन जरूरी छ ,भाषाको महत्त्व र भाषाहीनताका पीडाहरुको इतिहास र यथार्थताको जानकारी गराउन आवश्यक छ |  यो चेतना र समर्पणको भावना पारिवारिक स्तरमा भएमा मात्र कक्षा संचालन र पाठ्यक्रम निर्माण आदि अभियानहरूले गति र स्थायित्व पाउन सक्नेछन् I पारिवारिक स्तरको चेतना र निरन्तर प्रयोगनै भाषाको भाषिक पक्षलाई जोगाउने प्राथमिक र कारगर उपाय हो,यस कुरालाई युद्ध स्तरमा चर्चा गर्न परम आवश्यक छ |

        यो उपर्युक्त विश्लेषणलाई सैद्धान्तिक रूपमा बुझ्न भाषाको सम्बन्ध र संस्कार कहाँबाट र कसरि आरम्भ हुँदै विकाशका क्रममा गतिमान हुन्छ भन्ने तथ्यलाई साधारण रुपमा मात्र नभएर यसको मनोवैज्ञानिक विश्लेषण गरिन आवश्यक देखिन्छ I हामी  भन्नलाई भन्छौं भाषाको प्रथम पाठशाला आफ्नो परिवार हुन्छ I हामीले सुन्दै र भन्दै पनि आएका हौँ की प्रत्येक शिशुका  निम्ति आफ्नी आमा प्रथम गुरु हुन्छिन् | तर यति मात्र होइन भाषाको सम्बन्ध पुर्खाको रगत र जीनमा रहेको हुनु पर्दछ  I यदि यसो नहुनुथ्यो भने एकै समाज भित्र,एकै परिवार भित्र भषा प्रतिको दृष्टिकोण र झुकावप्रति भिन्ना-भिन्नै विचार र व्यवहार किन हुन्छ ? कोइ मातृभाषाको संरक्षण गरिनु पर्ने सैद्धान्तिक संस्कार लिएर हिड्छ भने त्यहि परिवारको अन्य सदस्य आधुनिकता र लैपुंगे मायाजालका संयन्त्र भित्र किन रोमल्लिन्छ ? उनीहरूको चेतनामा,भावनामा अन्तर आउनुको कारण के हो ? यी गम्भीर विषयहरूको चिन्तन हुन जरुरी छ |यो मात्र दन्त्य कथा या भनाइ मात्र नभएर वैज्ञानिक तथ्य पनि हो | त्यसैले त आफुँले आरम्भमा बोलेको भाषालाई मातृ भाषा भनिन्छ, जुन भषामा आफ्नो वंशको रक्त, अणुवंशिक  र आमाको दूध मिश्रित हुन्छ,जुन भाषामा आफ्ना पुर्खाहरूको संस्कृति अभिन्न रोप्मा मिलेको हुन्छ | भाषा विना संस्कृतिको परिकल्पना गर्न सकिंदैन I किनकि यो भाषा र संस्कृतिको आधार आधेय भाव सम्बन्ध रहेको हुन्छ | जस्ता प्रकारले तिर्खा लागेका अवस्थामा विना साधन पानि पिउँन सम्भव हुँदैन,किनकि त्यो पानि अडिने आधार कुनै पात्र गिलास लोटा,बत्तल आदि चाहिन्छ,कुँवा अथवा धारामा भएको पानि पनि  अँजुलीको आधार विना पान गर्न सम्भव हुँदैन | त्यस्तै प्रकार भाषा विना संस्कृति जीवित रहन सक्दैन |

 अत: यहाँ भाषाको संस्कार परम्परा कसरी र कहाँबाट विकशित हुँदै अभिवृद्धि पथमा गतिमान हुन्छ भन्ने वैज्ञानिक तथ्यहरूको विश्लेषण गर्ने प्रयत्न गरिनेछ |

 परिवार शिशुहरूको पहिलो नैसर्गिक भाषाशाला हो | त्यसैले आमा बाबा मात्र नभएर एउटा बालकका निम्ति परिवारका सम्पूर्ण सदस्यहरू,समाजका सदस्यहरू उत्तरदायी हुन्छन्,भाषा र संस्कारगत शिक्षाका निम्ति | यो भाषा संस्कारको  मूल लहरो पुर्खाको अणुवंश र रगतमा अविछिन्न हुँदै जन्म पूर्व (गर्भावस्थामा ) संस्कारका रूपमा त्यस भ्रूणले सिक्ने गर्दछ भने जन्म पश्चात् प्रथमत: ध्वनिगत रूपमा आमाका मुखबाट शिक्षणको आरम्भ हुने गर्दछ | यसरी विचार गर्दा भाषावैज्ञानिक दृष्टिकोणमा भाषा विकाश क्रमका आरम्भिक पाँच खुड्किलाहरू देखा पर्दछन् | ती खुड्किलाहरूलाई यसरी राख्न सकिन्छ –

१. अव्यक्त श्रवण २.व्यक्त श्रवण ३.भाषण ४ .पठन  र  ५. लेखन

यी उपर्युक्त  खुड्किलाहरु सर्वथा वैज्ञानिक छन् |भाषाका अध्येताहरुले या अध्यापकहरुले या  लेखक र अनुसन्धाताहरूले यस विषयलाई समग्रमा बुझ्न अत्यावश्यक हुन्छ  | यस विषयलाई बुझ्न हामीले उदाहरणका लागि घरबाट टाढा जाइरहनु पर्दैन,उदाहरण घरभित्रै छन्  |  चिन्तन गर्नुहोस् प्रत्येक घरमा स्वत: घटित भैरहने प्रतिदिनका क्रियाकलापहरूमानै यो सिद्धान्त निहित छ-

१.अव्यक्त श्रवण-  

जब शिशु आमाका गर्भमा हुन्छ त्यस समयमा त्यस भ्रूणमा सम्पूर्ण वातावरणको प्रभाव पर्ने गर्दछ | यस तथ्यलाई मनोविज्ञान, चिकित्सा शास्त्र र आध्यात्मिक दर्शनले पनि स्वीकार गरेको छ I यदि अन्य विषय या घटना र खानपीनको प्रभाव उक्त भ्रूणमा पर्दछ भने भाषागत संस्कार पनि अवश्य पर्नु पर्दछ भने हाम्रो अनुमान छ | यदि गर्भावस्थामा विशेष गरेर माताले आफ्नो मातृभाषाको प्रयोग र चिन्तन गरेका अवस्थामा त्यो गर्भस्थ जीवमा पनि तदनुरूप अव्यक्त भाषिक संस्कार बन्ने हुँनाले प्रत्येक आमाहरूले तदर्थ जागरुक हुन जरूरी छ |माताको आचरण र व्यवहारबाट प्रभावित त्यस शिशुले जन्म पश्चात् अवश्य पनि तदनुरूप क्षमता धारण गर्ने हुनाले बालकले गर्भावस्था देखिनै भाषाको अध्ययन गर्न थालेको हुन्छ |

२.व्यक्त श्रवण-

  हाम्रा घरहरुमा जब नयाँ बाल-बालिकाहरु जन्मिन्छन् त्यतिबेला उनीहरुका मुखमा केवल अस्पष्ट रोदन मात्र हुन्छ | केहि महिना पछि घरका सदस्यहरु बोलचाल गर्दा शिशुहरु टुलु टुलु मुखमा हेर्दै सुन्ने गर्दछन् | यस क्रमले उनीहरुका मस्तिष्कमा शब्द श्रवणको एक प्रकारको संस्कार(बानि) निर्मित हुन्छ | अर्थात् परिवारजनले बोलेका शब्दहरुलाई र वाक्यहरुलाई बुझ्ने क्षमता नभए पनि सुन्ने र मनमा सम्बन्धित एउटा सानो कोमल चित्र निर्मित गर्ने गर्दछन्,जुन चित्र भावात्मक हुन्छ |  सुनेको वाक्यको भावलाई समेटेर बनेको यो चित्र शिशुका मन-मस्तिष्क,बुद्धि,स्नायु र रक्तका कण-कणमा घुलमिल हुन्छ  | त्यसैले मातृभाषाको सम्बन्ध रक्तसंग अथवा वंशसंग जोडिएको हुनाले व्यक्तिलाई आफ्नो मातृभाषा प्यारो हुनेगर्दछ | मानवलाई आफ्नो  मातृभाषा त्यती नै प्यारो हुन्छ,जति प्यारी आफ्नी जन्मदातृ आमा हुन्छिन् | अत: जन्म दिने आमा र मातृभाषामा समानताको तुलना र व्यवहार  गरिन्छ I यो भाषाको सानो आकृति, विशेष गरेर शिशुहरूले आफ्नी आमाबाट सुनेका शब्द या वाक्यहरुलाई मातृभाषाका रुपमा आमाको माया ममता र दुधसंगै सम्मिश्रित गरेर स्वीकार्ने गर्दछन् |    त्यसैले त आमा शिशुलाई “ताते ताते नानि “माम माम हाम्म” “थिरी थिरी”आदि अनुकरणात्मक शब्दहरुको प्रयोगद्वारा आफ़्ना शिशुहरुलाई शब्द र वाक्य सुनाउनुहुन्छ I यसरी आमा या अन्य परिजनद्वारा प्रतिदिन गराएका श्रवण संस्कारले जब शिशु एक-डेढ वर्षको हुन्छ उ  तोते बोल्न थाल्दछ | जबसम्म शिशु बोल्न सक्षम हुँदैन तबसम्म उ सुनिनै रहन्छ,मनमा सम्बन्धित चित्र कोरिनै  रहन्छ,भाव र अर्थ जान्न प्रयत्न गरिनैरहेको हुन्छ I यही श्रवण संस्कार हो |

 यसरी सुनेर  गरेका शब्दहरुको पुनरावृत्तिको जुन संस्कारात्मक आकृति या चित्र बन्दछ यहिनै भाषाको व्यक्त रुपमा थालनी हो र भाषाको आरम्भ विन्दु पनि हो | अर्थात् भाषा बोल्नु भन्दा पहिला सुन्न आवश्यक छ भन्ने तथ्य यस उदाहरणले दर्शाउँछ I त्यसैले पहिलो सोपानलाई  यसरी व्यक्त र अव्यक्त रूपमा श्रवण संस्कार सोपान भन्न सकिन्छ |

३ . भाषण-

 भाषा विकाशको दोश्रो सोपान हो भाषण | अर्थात् अन्य व्यक्तिबाट सुनेका शब्द या वाक्यलाई नै शिशुहरूले बोल्ने गर्दछन्,त्यसैले बोल्नु भाषा-विकाशक्रमको दोश्रो कदम हो | जब शिशुहरूले आमा-बावा र परिजनबाट नित्यरुपमा सुनेका शब्दहरुको बारम्बार अभ्यासले सुन्ने बानि बसालिसकेपछि आफैं ती सुनेका शब्दहरुलाई उच्चारण गर्न थाल्दछन् तब उनीहरू भाषाको अघिल्लो  कदममा प्रवेश गर्दछन् | आरम्भिक स्तरमा टुटे-फुटे उच्चारणनै भएता पनि विस्तारै शुद्ध र पूर्ण वाक्यहरु उच्चारण गर्न थाल्दछन् |अत: श्रवण संस्कारबाट अभिप्रेरित भएको शिशु जबसम्म स्पष्टरुपमा आफ्ना भनाइ अरु समक्ष राख्न सक्षम हुँदैन तब सम्म भाषण सोपान पूर्ण हुँदैन | शिशुले आफ्ना भावहरूलाई अभिव्यक्त गर्नु भाषण गर्नु (बोल्नु) यस यात्राको तेश्रो  खुड्किलो उक्लिनु हो | तर यतिमात्रले भाषा परिपूर्ण हुँदैन | यहाँबाट भाषा र शिक्षाको  शिक्षण शिलशिला आरम्भ हुँदै अन्य सोपानतिर त्यो शिशु अग्रसर हुन्छ |

  ४ .पठन –

    शिशुहरू जब सुनेर बोल्न सक्ने क्षमता हासिल  गर्दछन् त्यसपछि उनीहरु ती शब्द या वाक्यहरुलाई पढ्ने क्रममा अघि बढ्दछन् | शिशुहरू सर्वप्रथम पढ्ने क्रममा वर्णमालाबाट आरम्भ गर्दछन् | यसरी वर्णमालामा प्रवेशसंगै आफ्नो भाषिक क्षमतालाई दिनानुदिन बढाउँदै अघि बढ्दछन् | त्यसैले यो पठन अभ्यास भाषा विकाश-क्रमको चौथो  सोपान हो | पढ्ने अभ्यासले शब्द भण्डारको अभिवृद्धि र अन्य कलाहरु विकशित हुन्छन् |अत: पठन अभ्यास अत्यन्त महत्वपूर्ण विन्दु हो | यहाँ आएर औपचारिक शिक्षणको थालनी हुन्छ | त्यसैले यस अवस्थामा शिक्षणका अन्य तरिका,प्रविधि,साधनहरू र योग्य  शिक्षकको खाँचो हुन्छ | यस अवस्थामा आएर पाठ्यपुस्तक या पाठ्यक्रम र अन्य सहायक शिक्षण-सामाग्रीहरुको आवश्यकता पर्ने हुन्छ |

 ५ . लेखन –

  मुख्यतया भाषाका दुइ भाग हुने गर्दछन्,मौखिक र लिखित भाग I बोलेर मात्र भाषा पुष्ट नहुने हुनाले बोलेका कुरालाई सम्बन्धित लिपिमा लेख्न सक्नुनै लेखन पक्षको चरमता हो | वस्तुत: शिशुहरू वर्णमालालाई पढेर या अन्य कुनै प्रविधिबाट वर्ण,शब्द र अर्थ बुझ्नसक्ने भएपछि या पढ्दा-पढ्दै लेख्ने अभ्यास पनि गर्दछन् | यसरी पढेर लेखको अभ्यासनै भाषा विकाशक्रमको पाँचौं  र अन्तिम सोपान हुन जान्छ | यी सम्पूर्ण अवस्था| तर बर्तमानमा भाषाको पूर्ण जानकारी र अध्ययन विनानै युवा पुस्तामा साहित्यको होहल्लाले भाषिक गुणस्तर र अध्ययनको शिलशीला अवरूद्ध बनेको अवस्था छ बने वातावरण,सैद्धान्तिक अध्ययन र वैज्ञानिक चिन्तनको अभावमा समस्त युवा पुस्ता धराशायी बन्दै गएको हाम्रो अनुमान छ |त्यसैले साहित्यकार बन्न र ग्रन्थ प्रकाशान गर्ने प्रतिस्पर्धा गर्नु भन्दा स्वयंले साहित्यको अध्ययन र नयाँ पुस्ताहरूलाई भाषाको शिक्षण गर्दै भाषा बचाउन अघि बढ्नुनै हाम्रो बुद्धिमत्ता हुनेछ |

    उपर्युक्त प्रकारले प्रारम्भिक  भाषा विकाशको वैज्ञानिक सिद्धान्तलाई केलाउँदा यी उपर्युक्त पाँच  क्रमगत सोपानहरू देखा पर्दछन् I  प्रथम दुइ सोपानहरु श्रवण र भाषण ध्वनिसंग सम्बन्धित हुन्छन् भने अन्तिम दुइ सोपानहरु शब्दसंग आबद्ध हुन्छन् |यदि भाषाको अर्थ,शब्द र ध्वनि दुवै हो भने उपर्युक्त सबै  सोपानहरु विना भाषा पूर्ण र पुष्ट हुँदैन,अत:भाषाका जिज्ञासु,शिक्षक या अभ्यासकर्ताहरुका लागि यी सबै  सोपानहरु क्रमगतरुपमा विकशित हुन या गराउन पर्याप्त अवसर प्रदान गर्नु पर्ने हुन्छ I त्यसैले भाषा शिक्षकहरूका निम्ति र अभिभावकहरुका निम्ति पनि यो वैज्ञानिक ज्ञान र मनोवैज्ञानिक प्रक्रिया जान्न परम आवश्यक देखिन्छ I साथै यस अध्ययनले हामीलाई हाम्रा कर्तव्य र भाषा अध्ययन प्रतिका आवश्यकीय तत्वहरू प्रति प्रेरित तथा क्रियाशील बन्न सघाउ पुग्नेछ भन्ने हाम्रो लक्ष्य हो |

             वस्तुत: भाषा शिक्षणका निम्ति हाम्रा सामु  एकापट्टि  आधुनिक प्रविधिको तारत्म्यता मिलाउन तथा स्थानीय पाठ्य सामग्रीहरू निर्माण गर्न बर्तमानमा एक ठूलो चुनौती खडा भएको अवस्था छभने भाषा प्रतिको चेतना घट्दै गैरहेको अवस्थामा चिन्तन र जागरुकताका साथ-साथै द्रूतगतिमा काम गर्नु पर्ने समयको माँग रहेको अवस्था  छ | अत: सम्पूर्ण भाषाप्रेमी मित्र र भूतपूर्व शिक्षकवर्गमा हाम्रो विनम्र अनुरोध छ, यहाँहरू यस महायज्ञमा अघि आउनुहोस् र समाजको मार्गनिर्देशन गर्नुहोस्,जनै सुपारीको प्रतीक्षा गर्दा समयले हामीलाई धेरै पछाडी फालिदिनेछ,यस तथ्यलाई हामीले स्वयं बुझेकोनै बुद्धिमत्ता होला |

    यस शृंखलामा आवश्यक चिन्तनगत सैद्धान्तिक तथ्यलाई र आफ्ना अनुभवहरूलाई वितरण गर्दै हाम्रो मिशनलाई सहयोग पुर्याउने हाम्रो ध्येय हो | अग्रिम लेखमा शिक्षण मनोविज्ञान सम्बन्धित चिन्तन प्रस्तुत गर्ने प्रयास गरिने छ |

पाठक वर्गलाई विनम्र निवेदन के गरिन्छ भने यस सम्बन्धित आफ्ना अनुभव र ज्ञान राशीलाई प्रतिक्रियाका रुपमा व्यक्त गर्नुहोस् ताकी हामीमा परिष्कार र गति आउँन सकोस् |

 

Rai couple killed by truck

26,644

dhan-kumar-raiDhan Kumar Sampang Rai and his wife Lila Rai are killed in a truck accident in Sanischarey, Morang yesterday. In an unconfirmed news received from Jhapa, the couple were walking while they were hit by a tipper truck.

5-day-long Vishnu Mahapurana ends in NC; GBHO elects Dhimal to board chair

26,644

The five-day-long Shree Vishnu Mahapurana that begun on December 21 ended on Sunday in Charlotte, North Carolina.

Priests preaching Vishnu Mahapurana
Priests preaching Vishnu Mahapurana

The event that was jointly organized by Global Bhutanese Hindu Organization (GBHO) and Bhutanese Hindu Community of Charlotte (BHCC) drew over 5,000 delegates, volunteers and Hindu followers from various twelve states.

“The function was aimed at preserving and promoting vaidic Hindu religion,” newly elected GBHO president, Kamal Dhimal, told Bhutan News Service.

“More or less the event did serve as a generalized training for people of all ages. Youths from our community also received special focus throughout the event.”

Audience of the event
Audience of the event

Besides preaching of Vishnu purana, the organizers also included various cultural items including sangini for women and balan for elderly males, claimed the organizing committee.

Other attractions of the event were speeches by various personalities and delegates, and daily lucky draws. The event organizing committee, Central Market, Rohan Groceries and Barsha Jewelers sponsored various prizes for the winners.

Former Radio Nepal RJ Purushottam Sapkota was chief guest of the event that hosted various Hindu priests including Bedanidhi Subedi, Keshab Khatiwada, Hari Binod Adhikari, Hem Dhital, Hari Saran Koirala and Tara Koirala among others. A Buddhist monk, Sukbir Lama, also attended the event.

According to the organizing committee, the event received both financial supports and solidarity from various organizations from the U.S. and abroad.

Speaking at the function, Bhanu Phuyel of Barsha Jewelers declared that he would make a donation of 10,051 to GBHO once it obtains 501 (c) status from the Internal Revenue System.

GBHO elects Dhimal to board chair
The ‘Third Global Bhutanese Hindu Organization Conference 2016’ that concluded along with the purana elected Kamal Dhimal, chairperson of Bhutanese Hindu Community of Charlotte, to its 24-membered board chair following an election on Saturday.

Newly elected GBHO chair Dhimal
Newly elected GBHO chair Dhimal

Likewise, Bhim Timsina from Georgia and Prahlad Mishra from Pennsylvania were elected as vice-president and secretary respectively.

Some of other board members included Pabitra Rizal (treasurer), Kamal Subedi (assistant secretary) and Pashupati Timsina (assistant treasurer). The complete list of GBHO board can be viewed here.

GBHO was formed in 2013, and was operating as an adhoc body prior to officially forming its board.

Editors: All pictures are by Bhutan News Service

CFC Qatar bags OCBA 4th International Refugee Challenge Cup title

26,644

By: Krishna K. Sapkota/Virginia

December 27, 2016:
OCBA 4th International Invitational Refugee Challenge Cup 2016 commenced on December 10th, 2016 coinciding with World Human Rights Day in Damak, Jhapa Nepal, ended on December 17, 2016 on the 109th National Day of Bhutan.

Officials/Photo courtesy; OBCA
Officials/Photo courtesy; OBCA

The press statement received by BNS from DB Rai, Organization of Bhutanese Communities in America (OBCA) chairman has expressed the motto of organizing the tournament as  to express sincere thanks and gratitude to the government of Nepal for hosting tens of thousands of Bhutanese refugees for the last 25 years, UNHCR for humanitarian assistance and support for successful resettlement of Bhutanese refugees.

“It is also to extend solidarity and support to the Bhutanese refugees who are still residing in the camps in Nepal at this final stage of resettlement program, and more importantly to preserve the identity of Bhutanese in exile”, states the press release.

Nepal’s Youth and Sports Minister, Daljit Shreepaili, inaugurated the event.

Total of Eight teams, CFC Qatar, Purbali Youth Club Jhapa, Fans Club BRC, Mangalbare Football Club Morang, Kakarivitta Football Training Center, APF Purbanchal, Bhutanese Refugee Community, and Royal Club India participated in the competition.

FIFA referees Laba Khatri, Rojen Shrestha, Shyam Danuwar, and OBCA sports secretary and American FIFA referee,  Jitu Basnet helped with umpiring the entire competition. The tournament became first of its type in the region where referees used Bluetooth enabled headphones for communication.

Photo courtesy ; OBCA
Photo courtesy ; OBCA

OBCA, Intra-National Home Care LLC, other resettled Bhutanese communities and individuals from different countries, and multitude of local, national, and international organizations and individuals financially supported the event. Included were hundreds of local and international volunteers.

The final match played between Zublin CFC Qatar and Royal Club India ended with 4-3 on tiebreaker. The winning team CFC Qatar bagged the purse of NRS.102,016 and a winner trophy, sponsored by OBCA. While Royal Club India received NRS. 62,016 and a trophy sponsored by Intra-National Home Care LLC, a home care organization in the United States headed by a former Bhutanese refugee, Dilli Adhikari.

Hemron from Royal Club India was declared the man of the match, Kishor Giri for best goalkeeper; Hemant Thapa Mangar, best mid-fielder, and Bishal Rai from CFC Qatar as the highest scorer of the tournament.

According to the organizer the initial budget of the tournament was estimated as NRS. 1.4 million, while ended up with little higher than NRS. 1.9million.

BRC Fans Club organized the week long soccer tournament in association with  Organization of Bhutanese Communities in America (OBCA).

Video courtesy: Jitu Basnet (Facebook page).

Note: This news article is edited only for brevity and grammar-Ed

 

2016- BNS story year

26,644

As we wrap up the year 2016, BNS has made a significant progress in the track of getting more life stories of prominent personalities and those untold stories about Bhutanese society in the past.

Stories came as far as from Qatar and Bhutan.  When the expat Bhutanese workers in Qatar found themselves in horrible working conditions with little benefits, they wanted their stories go in BNS. We could follow up with them and debunk their harsh working environment.  The story created a furor among the manpower companies in Thimphu.

Kuensel wrote to BNS if they could follow the story and asked to reveal the sources to them. We denied.

Mushrooming manpower companies in Thimphu were held accountable, and of them – Global Overseas Recruitment Agency shut down. It even wrote in a threatening tone- ‘it is none of your business to write what we do.’

A powerful story of unfair treatment and prevailing injustice came from CEO of Bhutan Power Corporation, Mr. K B Wakhley.  KB Wakhley is a fearless blogger of Bhutan who was inclined to expose many tiers of corruption and malfeasance in the system including the Royal Civil Service Commission and ACC- the anti-corruption watchdog of Bhutan.  Many government officials shared government officials of upper tier in the country.

Namgay Zam, a vocal lady trying freedom of expression in the novice democracy, challenged the justice system after her facebook post was considered defamatory.  BNS featured the story of Namgay Zam appearing in Thimphu high court for the explanation sought about her post. Breaking the News – Bhutanese Social Media, a facebook page shared this story that went viral.

The story about the ban on use of Ada rachu by commoners hit the target well.  Use of Ada rachu, said to be only for royal family members, was restricted by an unconstitutional circular passed by Dzongkhag cultural officers that caused ‘silent uproar’ in social media in Bhutan.  Soon the ban was repealed after BNS filed a feature story.

Three stories featured by BNS can be rated five star-even if the hoi polloi did not read them.  Late R B Basnet’s story was widely appreciated, read and shared.  Our stats showed more readers from Bhutan.  Personal story of Ganga Ram Nepal, an octogenarian, made many people who lived in Samdrupjongkhar district to reflect on their lives in Bhutan.  The story on significance of voting in America narrated by Khadga Bahadur Khatri is marked as highest quality.

In the last quarter of the year, BNS received a call from Bhutan.  A common man whose appeal for correcting his census record gave his firsthand account to BNS.  The story of Sarkidhan Rai is published, but it is in silent mode. BNS got calls and facebook message of applause from several local government leaders, teachers and aspiring election candidates.   We are following up with other sources too.

Moving forward, BNS is now shifting focus to more narrative journalism, specifically storytelling project. In 2017, BNS and its parent organization BMS shall spent more time and energy of limited resources to bring out untold stories of historical connotation and ultimately store in a digital library on all matters of Bhutanese life- in Bhutan and in the Diaspora.

सामाजिक सञ्जालमा सम्प्रेषण

सी एम निरौला

यदि दुरुपयोग नगरिने हो भने सामाजिक सञ्जाल आधुनिक युगमा वरदान साबित हुन सक्छ | प्रत्येक व्यक्तिको औंलाले खेलाएको सामाजिक सञ्जालमा व्यक्तिले देखेको समाजको झलक प्रसारण भइरहेको हामीले बुझेका छौँ | पुनर्वासपछि भूटानी युवा युवतीले सामाजिक सञ्जालको प्रयोग या दुरुपयोग, के गर्दैछन भन्ने कुरा चर्चा गर्न लायक विषय भएको छ | यस्तो प्रसारण र सम्प्रेषणले व्यक्ति स्वयंको परिचय पनि खुल्न कुनै बाँकी रहेको छैन अब |

कसैले नितान्त व्यक्ति र परिवारको दैनिकी सम्प्रेसण गरेका छन् भने केही समाजलाई सगोल इकाइको रूपमा हेर्नेहरुले सामाजिक विषयलाई आफ्नो प्रसारणको ध्येय बनाएका छन् |

कसैले समाजलाई हसाउन, कसैले चेतनशील बनाउन र कतिले संवृद्ध समाज विकासका निम्ति कुनै न कुनै उपाय अपनाइरहेका हुन्छन् | हामी जस्ता पीडैपीडा, तिरस्कार र अवहेलना सहेर नयाँ ठाउँमा नयाँ जीवन जिउन सिक्नेहरूलाई त यी सबै पक्कै मनोरन्जन र हास्यप्रधान कार्यक्रमको आवश्यकता छ। फेसबुक लाइभ भन्ने पनि कुनै दिन सञ्चारको माध्यम होला भन्ने शरणार्थीले कहिले न त सोचेका थिए न त कहिले कल्पना नै गरेका थिए !

आजकल यो अत्याधुनिक आविष्कारले त संसारलाई आकाशमा देखिने ग्रहभन्दा साँघुरो बनाएको छ । घरैमा बसीबसी संसार देख्न/बुझ्न सकिन्छ । सामाजिक सन्जालमा छ्याप् छ्याप्ती समाचार, अन्धविश्वासी धामीलाई छ्याप् छ्याप्ती बताऊ भन्दै चिच्याउनै नपर्ने !

गत तिज र २०७२ सालको दसैँमा त यो कुराले मान्यता नै पायो । एक समूह समाजमा मनोरन्जन, शिक्षा र भलाकुसारीका निम्ति लागि नै परेर फेसबुकमा लाइभ चलाइरहेको छ !

“लाइभ ह्विथ भोला” नामक कार्यक्रम लएर पिट्स्वर्गका भोला ढुङ्गाना हरेक बिहीबार फेसबुकमा छाउँछन् र ज्ञानबर्द्धक प्रत्यक्ष कार्यक्रम सन्चालन गर्छन् । मन्द मुस्कानका साथ मृदुभाषी भोला प्राय जसो हसाउनभन्दा पनि सामाजिक चेतना, ज्ञान, शिक्षालाई मध्यनजर राख्दै अन्धविश्वास र कुरीतिका विरुद्ध पाठ सिकाइ रहेको पाइन्छ । परिस्थतिलाई नियलेर कार्यक्रम पस्कने गर्छन् यिनी।
पुनर्बासपछि मानसिक प्रताडना वा सामजिक निरीहता छाएको भूटानी समाजमा बिस्तारै सहजतातर्फ उन्मुख भएसँगै यस्ता प्रस्तुतिले अन्योलमा रहेकालाई पनि राहत मिलेको पाइन्छ !

शनिवार ल्याङ ल्याङ् नामक हास्यप्रधान कार्यक्रममा सोही शहरका व्यापारी भानु फुँयालले पनि दर्शकलाई मज्जाले हसाउँछन् र हाँस्छन् पनि ! यहाँ हसाउनु र हास्नु भन्दा पनि मैँले पाएको चाहिँ पीडामा परेका र हाँस्न नसक्नेलाई यी प्रस्तोता द्वयले हसाएका छन्, नयाँ कुरा सिक्न खोज्नेलाई सिकाएका छन् र बिरक्तिएर थन्किएका मनहरूलाई यस्ता कार्यक्रममले हौसला दिएका छन् ।

यसरी नै हरेक आइतबार आलस्काका लिला मिस्र पनि समाजमा फेसबुक लाइभ मार्फत सकारात्मक सन्देश प्रवाह गर्दैछन् ।उनले पनि समय सान्दर्भिक विषयवस्तु उठाएको पाइन्छ | यसरी विभिन्न कार्यक्रम लाइभ आउँदा समाजका बुज्रुकदेखि सर्वसाधारणले आनन्द लिएको पाउन सकिन्छ । कति पयले त कामबाटै बिदा लिएर फोन गरेको भन्ने सम्वाद सुन्दा समाजमा मनोरन्जनको आवश्यकता खड्केको स्पष्ट हुन्छ !

हुन पनि पुनर्वासअघिको अन्धकार भए पनि खुल्ला जीवनयापन र कामै कामले चापेको यो जीवन तुलाना गर्नै नसकिने फरक छ र मान्छेमा कुनै न कुनै पीडाबोध छ तर यस्ता हास्य कार्यक्रम हुन् या सामाजिक सन्देश प्रवाह गर्ने कार्यक्रम, यी सबैलाई नियाल्ने हो भने मानिसले केही समय भए पनि आनन्द लिएको पाइन्छ । हास्न चाहनेलाई हसाउने वा ज्ञान बाड्ने काम रहरले नै यस्ता हस्तिले बाँड्दैछन् ।

एक दिन भोला ढुंगानालाई झटारो हानेँ मैँले – फेसबुक लाइभ किन आवश्यक छ ? फोनमा एकैछिन् हाँसेर उनलाई सामाजिक दाहित्व ठानेको र समाजमा जनचेतनाका निम्ति यो कार्यक्रम सन्चालन गरेको प्रस्ट पारे । फेरि उनलाई पनि कतिपयले त यसको दुरुपयोग गरेको र समाजलाई अपाच्य हुने काम गरेको समेत भन्ने उनले बताए ! फोनको कुराकानीमा उनले कुनै समूह वा व्यक्तिलाई असर पर्ने किर्य क्रियाकलापहरू फेसबुकमा लाइभ नगर्न समेत अनुरोध गर्दै थपे, “सकारात्मक सन्देश प्रवाह गरौँ जसमा समाजको हित होस् । म त अझ नाम चलेका संस्था, स्रष्टा वा व्यक्तिले पनि यसको थालनी गरेर अन्योलमा परेकाहरूलाई सहयोग गरौँ भन्न चाहान्छु ।”

भानु फुँयलको भने आफूले हसाउनुभन्दा पनि सेवा पुर्याएको महसुस गर्नछन् । भन्छन्, “मानिसलाई जीवनमा मनोरन्जनको आवश्यकता पर्छ। भाषागत समस्या भएका मानिसलाई हसाउनु नै मेरो दायित्व हो ।

समाजदर्शी जागरुक लेखक रोम विष्ट पनि फेसबुक लाइभले सकारात्मक पक्षलाई मात्र नभएर जथाभावी अनावश्यक बस्तु जस्तै कोठामामा सुतेको, हिल्लिएका कुराहरू देख्दा दिक्क लागेको बताउँछन् ! सकारात्मक र सन्देशमूलक कार्यक्रमहरूलाई भने पक्कै प्रोत्सान गर्नुपर्ने उनको बुझाइ छ । हामीसँग धेरै विषयहरू छन् जसले यहाँका मानिसलाई सहज जीवन जिउन प्रेणा दिन्छ । त्यस्ता क्रयाक्रम ल्यउन र समाजलाई चेतनशील बनाउन सल्लाह दिन्छन् उनी ।

सकारात्मक मात्र होइन, रमाइलोको नाममा जथाभावी लाइभ गर्ने र समाजमा दखल पुर्‍याउने किसिमका लाइभलाई निरूत्साहित गर्न सक्नु र समाजमा मनोरन्जन र ज्ञानबर्द्धक कार्यलाई चाहिँ सम्मान गर्दै यस्ता कामको थालनी गर्नेहरूलाई हौसला प्रदान गर्नका साथै उनीहरूलाई सहयोग गर्नु असल नागरिकको जिम्मेवारी पनि हो ।

साथसाथै सामाजिक सञ्जालको चंगुल भित्र फँस्न पनि कुनै बेर लाग्ने छैन भन्ने चेतना समेत फैल्याउन उत्तिकै जरुरि छ |

मातृभाषा संरक्षण समूह तीन वटा पुस्तक लिएर बजारमा आउँदै

सी एम निरौला / न्यु ह्याम्प्सर

तेस्रो मुलुक पुनर्वासपछि आफ्नो भाषा-संस्कृति जोगाइराख्न चुनौती थपिँदै गर्दा “मातृभाषा संरक्षण समूह” नामक भूटानी युवाहरूको समूहले आफ्नो दोस्रो कृति सार्वजनिक गर्दैछ ।

१३ डिसेम्बर २०१४ मा स्थापित भएको हो यो समूह । ”संसारभर रहेका नेपाली भाषीहरूले मातृभाषा संरक्षण गर्नु पर्छ भन्ने व्यक्ति नै यो समूहको सदस्य हो”, समूहका अगुवा धर्मेन्द्र तिम्सिना क्षितिजले बताए !

यो समूहले पहिलो प्रकाशन “समुन्द्रपारीका कलमहरु” नामक कृति ( संयुक्त गजल सङ्ग्रह ), २०६२ साल असार २९ गते प्रकाशनमा ल्याएको थियो जसका लेखकहरू पूर्ण नर्जाली जलन, हिमशिखर, बैरागी माइलो, देवसन भट्टराई, माया भट्टराई, नेत्र आचार्य, नारद आचार्य “सुदामा” अनि धर्मेन्द्र तिम्सिना “क्षितिज” रहेका छन् । उक्त संग्हमा एक सर्जकका २५ वटा गजलहरु समेटिएको थियो ।

सोही समूहले दोस्रो प्रकाशनमा भने सुशील रेग्मीको “भुल्नै सकिनँ” (गजल सङ्ग्रह),  बैरागी माइलोको “कुलागाङ्ग्रीको फेदिबाट” (गजल सङ्ग्रह) र धर्मेन्द्र तिम्सिना “क्षितिज”को “एक अञ्जुली सपना” (कविता सङ्ग्रह) गरी तीनवटा पुस्तकहरू प्रकाशन गर्ने भएकोछ।

“यी तीन कृतिहरू यही आउँदो मङ्सिर ११ गते हातेमालो साहित्य प्रतिष्ठान नेपालका अध्यक्ष दिपेन्द्र अश्रुमालीको सहयोगमा प्रज्ञाप्रतिष्ठान काठमाडौमा भव्यताका विमोचित हुने भएका छन्”, लेखक तिम्सिनाले भूटान समाचार सेवासँग भने।

उनले भावुक हुँदै थपे, “हामीले भाषा र संस्कृतिका निम्ति देश छाड्यौँ । शरणार्थी जीवनमा पनि एक छाक खाएरै भए पनि साहित्यको

भाषा र साहित्यप्रेमीहरूलाई एक ढिक्का भएर अधि बढ्न पनि उनले भूटान समाचार सेवा मार्फत आह्वान गरे ।

Mental Health First Aid training in Louisville

26,644

B M Dhakal/Louisville

November 19, 2016

A day long, 8 hours, Mental Health First Aid (MHFA) training is conducted here today in a medical office building of University of Louisville Hospital, downtown.

It is the kind of training organized first time by Bhutanese Society of Kentucky (BSK), that is facilitated by the bilingual (English and Nepali) certified  trainers.

Thirty community volunteers participated in the training.

Participants after the training/ Photo: BNS
Participants after the training/ Photo: BNS

Dr. Ruth Carrico, the program director of Global Health mentioned the importance of having such training for empowering the community and expressed happiness stating that Bhutanese community is well organized to facilitate such training.

Two bilingual trainers – Ashok Gurung and Parangkush Subedi kept the participants engaged and entertained them throughout the training session with lively conversations.

Trainer Ashok Gurung/ Photo: Chandra Dahal
Trainer Ashok Gurung/ Photo: Chandra Dahal

Bhim Koirala, the program director of BSK and health navigator at Global Health expressed his special thanks to Dr. Carrico for her support in organizing the training, Elizabeth Barnes for volunteering throughout the training, and the bilingual facilitators – Ashok and Parangkush.

Koirala also thanked State Refugee Program, KY, the Division of Refugee Health, Office of Refugee Resettlement (ORR) for their support to organize this program. He also requested the participants to get involved in providing support to families with mental health problems after having this training.

“Such training in the future shall equip us to extend support to other community workers who are providing services to  family members or relatives with mental health problems”, said Yadavi Mishra, one of the participants of the training. “I would like to thank all those who brought this opportunity and educated us to provide care to our dear ones”, Mishra further added.

Rup Pokharel, the Service Coordinator at Jewish Family and Children’s Services (JF&CS) of Pittsburgh attended the training as an observer and provided feedback of the training session. He emphasized on providing this opportunity to more people in the community because the difference it has made is huge when the cultural competencies is adopted facilitated by the bilingual trainers with the experiences of handling mental health issues in the same community.

Katina Cummings, refugee health promotion coordinator at Kentucky Office of Refugees (KOR) also participated as an observer.

The KOR and the Kentucky Refugee Ministries partially supported the training with financial support.

 

Refugee Cup 2016 announced

26,644

C M Niroula/Manchester NH

November 16,2016

Fans Club of Bhutanese refugee camp  announced refugee cup 2016  to kick off on December 10, coinciding with the World Human Rights Day.

The president of fans club Yubaraj Sampang informed BNS, “The soccer tournament will start December 10 and final will be played on December 17 the national day of Bhutan.”

The brochure of the tournament/Photo: Yubaraj
The brochure of the tournament/Photo: Yubaraj

According to Sampang, refugee challenge cup was started in 2013 in Beldangi refugee camp located on eastern part of Nepal  Fans Club, BRC  is the main organizer of the event.

The award and trophy for the winner is sponsored by Organization of Bhutanese Community in America (OBCA) while the runners  by Intra-national Home Care, LLC (America) owned by Dilli Ram Adhikari, also a former Bhutanese refugee.

Preparation for the tournament underway/Photo: Yubaraj Sampang
Preparation for the tournament underway/Photo: Yubaraj Sampang

The event budget is estimated at 14 lakhs. Eight clubs have registered to participate in the tournament. Football clubs from four different countries: Nepal, India, Qatar and Bhutan. “The recognized clubs of Nepal- Kakarvitta Football Club (Jhapa -11) Mangalbaray Football club which is Morang -11 are also expected to join us,”  informed Sampang.

The football (soccer)  tournament will be co-host by Bhutanese American Sports Council. Likewise, man of the match and player of the tournament will be awarded by Cairns city soccer players, who were former refugee too.

“The refugees here are so excited to watch the event hope they will  forget their frustration for some days”, informed Sampang.

Refugee from Bhutan are in refugee camp since 1990, most of them are resettled in 8 different countries where few thousand are still in camp, some on the process of resttlement and rest expecting to return to homeland.

Yubaraj Sampang partly contributed to this news from Beldangi camp, Nepal. 

 

बिदानको ‘आइ मिस यु’ विमोचनको तरखरमा

सी एम निरौला/ न्यु ह्याम्प्सर

सन् २००८ को तेस्रो मुलुक पुनर्बास कार्यपछि केही समय भूटानीहरू नयाँपन र बिल्कुलै अनौठो समाजमा हेलमेल हुन निकै कठिन भएको ध्रुव सत्य हो । यहि समयमा करिब ७० जना पुनर्वासित भूटानीहरूले आत्महत्यासमेत गरे । समाज अन्योलमा पर्‍यो- बिलकुल नयाँपन र बेग्लै भाषा जीवन शैली र रीतिथितिका कारण ।

img_2065बिस्तारै यो समाजले आफ्नो जरो हाल्न थाल्यो, पुनर्वास भएका अमेरिकी शहरहरुमा । समाजलाई सङ्गीतको आवश्यकता छ भन्नेमा दुई मत रहेन । सृजनकर्मीको एउटा शक्ति लागिपर्यो र अमिरिकी बजारमा नेपाली भाषाका गीति एल्बम ल्याउन थाल्यो ! मानिसहरूले बिस्तारै समाज बुझे । त्यसपछि पुनर्बास भएको एक दशक नै नबित्दै आफ्नोपनको स्वाद जताततै छ्यापछ्याप्ती भेट्न थाले ।

यसमा सबैभन्दा ठुलो श्रेय भूटानी सङ्गीतकर्मीलाई दिनै पर्छ। आजभोलि जताततै भूटानी गायकहरूको गीति एल्बम सार्वजनिक हुँदैछन् ।

केही दिनपछि न्युह्यमसार राज्यको मेन्चेस्टर शहरमा ‘आई मिस यु’ गीति एल्बम लिएर नवोदित गायक बिदान कालिकोटे आउने तरखरमा छन् । आगामी नबेम्बर १९ शनिवारका दिन इस्फ्रिङफिल्ड, माछाचुसेसमा एउटा कार्यक्रममा एल्बम बिमोचन गर्ने तयारीमा छन् उनी ।

यस गीति एल्बममा सातवटा गीत समावेश छन् | बिदानले यी गीतहरुमा नेपाली सङ्गीत आकाशका अन्य हस्तीहरूसँग सहकार्य गरेको बताए ।

“यी गीतहरू सबै मायाप्रेममा आधारित छन् र यो गीति एल्बम माया र प्रेममा भुल्नेहरुका लागि समर्पित गरेको छु”,भूटान समाचार सेवासँग कुरा गर्दै बिदानले भने |

राधिका हमाल र मेलिना राईसँग युगल गीत छन् भने अन्य पाँचवोटा गीतमा उनको एकल स्वर सुन्न पाइनेछ। यस एल्बममा नेपालका चर्चित सङ्गीतकारहरूले सङ्गीत भरेका छन्।

यस एल्बममा लोक र आधुनिक गीतहरू सुन्न पाइन्छ।

“मेरो ठुलो लक्ष्य हासिल भएको छ | जसरी यहाँहरूको साथ र समर्थनले म यहाँसम्म आएँ, अघि बढ्न पनि यस्तै साथ दिनुहुन्छ भन्ने विश्वासमा छु”, मन्द मुस्कानमा कालिकोटेले आफ्नो अपेक्षा सुनाए !

आफू कला र सङ्गीतलाई सधैँ माया गर्ने भएकाले सबैको माया पाए यसरी नै अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे उनले ।

“वसन्त सापकोटा, रमेशराज भट्टराई र भूटानी सङ्गितकर्मी भीम विश्वा जस्ता हस्तीसँग काम गर्न पाउनु मेरो भाग्य हो”, गायक कालिकोटेले थपे |

कालिकोटे पुनरवासपछि गीति एल्बम ल्याउने पहिलो गाएक भने होइनन्।