भूटानी शरणार्थी शिविरमा लामो समय देखि शिक्षा पेशामा लागेर सेवा पुर् याएका भिम ढुङ्गानाको स्मृतिमा सो पुस्तकालय उद्घाटन गरेको आयोजक समितिका संयोजक कार्याक्रमका सभापति सन्तविर घलेले बताउनु भयो ।
४० हजार बराबरको विविध पुस्तकहरु राखेर शुरु गरिएको सो पुस्तकालयमा शरणार्थी लगायत विभिन्न व्यक्तित्वहरुले सहयोग गरेको पुस्तकालयका सदस्य अगम सुव्वाले बताउनु भयो । शरणार्थी विषयमा कार्यरत सप्तरङ्गी एफ एमका संचारकर्मी डिकेश लामाको प्रमुख आथित्यमा भएको कार्याक्रममा क्याम्प सचीव नारादमुनी सन्यासी शिक्षक एल बी पकवाल लुथरन फेडेरेशका प्रतिनिधि एलएन ति_िम्सना गोरखापत्र दैनिकका रिपोटर टिकाराम उप्रेती शिक्षक सरस्वति बस्नेत पुस्तक दाता सुर्दशन ति_िम्सना लगायतले मन्त्व्य राखेका थिए ।
लक्ष्मी नारायण मन्दिरको प्राङ्गणमा स्थापना गरिएको पुस्तकालायलाई स्व ढुङगानाका पुर्नवास भएका परिवारले समेत सहयोग गरेको आयोजक पुस्तकालयले जानकारी दिएको छ ।
रोहित पोख्रेल