
भुटानी गायक किशोर शिवाकोटी कलाकार रेणुका होमागाइसँग विवाह बन्धनमा बाँधिएका छन् ।
हिन्दु पराम्परा अनुसार शिवकोटीको विवाह अमेरिकाको मिनिसोटा राज्यमा समापन भएको छ ।
शिवाकोटीको गीतिएल्बम भूगोल केही वर्षअघि बजारमा आएको थियो | उनको अर्को एल्बमको तयारी अन्तिम अवस्थामा पुगेको र केही समयमा बाजारमा आउने कुरा बुझिएको छ |
गायक शिवाकोटी हाल साउत डेकोटामा बासोबास गर्दै आएका छन् ।

Congratulations Bhai!!
Warmest wishes for new endeavors!!
Yam
congratulation brother !! u hav a good life ahead
Congratulation sir.
Wish you Happy Married Life with thousands of happiness and success.
Thank You.
Congratulations ,happy married life ahead