डेढ दर्जन शरणार्थी पक्राउ, हिरासतभित्रै अनसन
By Editor
804
पहिचानको माग गर्दै आन्दोलनमा उत्रिएका १८ जना भूटानी शरणार्थीहरूलाई नेपाल प्रहरीले सोमवार गिरफ्तार गरेको छ ।
Previous article
We recently launched so if you see any technical glitches please email us at: [email protected]
गिरफ्तारीपछि शरणार्थीहरूले हिरासतमै आमरण अनसन शुरु गरेको समूहका संयोजक पूर्ण गौतमले जानकारी दिएका छन् ।